आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
भर्खरै

घट्यो सुनको मुल्य

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रवार स्थानीय बजारमा सुनको मूल्य ६ सयले घटेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ८६ हजार ३०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८५ हजार ८५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८६ हजार ४५० मा कारोबार भएको

थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय