काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटमा इटालीले विजयी शुरूवात गरेकव छ ।
बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित गरेको हो ।
इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे ।
जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।