आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने
भर्खरै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ ।

नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा अप्रिल मध्यतिर सिरिज खेल्नेछ । क्यानले केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरे पनि नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले जनाएको छ ।कोरोनाले सिरिज नरोकिने निश्चित भएमा खेलाडीलाई तत्कालै बन्द प्रशिक्षणमा राखिने छ । यसको टुंगो केही दिनमै लगाउने तयारी भएको छ

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय