सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिफा विश्वकप फुटबलको छनौट खेलमा जर्मनीको विजयी सुरुवात
भर्खरै

फिफा विश्वकप फुटबलको छनौट खेलमा जर्मनीको विजयी सुरुवात

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

एजेन्सी । फिफा विश्वकप फुटबलको छनौट खेलमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको आइसल्याण्ड विरुद्धको पहिलो खेलमा जर्मनीले तीन शूल्य गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

घरेलु मैदान भएको खेलमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक एक गोल गरे । जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय