काठमाडौं । चन्द्रागिरी नगरपालिकाले खेलाडी छनौटका लागि नगरपालिका भित्रका फुटबल खेलाडीहरुलाई सहभागी गराइदिन नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयलाई पत्राचार गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै चैत २१ गते देखि सुरु हुने पाँचौं राजश्री जनक खुला प्रतियोगितामा नगरपालिको पनि सहभागीता जनाउने भएकाले खेलाडी छनौट कार्यक्रम गरिएकाले उक्त कार्यक्रममा सम्र्पूण खेलाडीलाई सहभागी गराइदिन नगरपालिको आग्रह गरे खेलाडीको
छनौंट कार्यक्रम चैत १४ गते नैकाप स्थित खेल मैदानमा हुने नगरपालिको जनाएको छ ।