बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दोस्रो चन्द्रागिरि फुटसल कप प्रतियोगिता हुंदै
भर्खरै

दोस्रो चन्द्रागिरि फुटसल कप प्रतियोगिता हुंदै

  • सिधा दृष्टी बिहिबार, चैत्र १२, २०७७ | March 25, 2021

काठमाडौं ।खेलकुदका माध्यमबाट आपसीभाइचारासहअस्तित्व  मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ दोस्रो चन्द्रागिरि फुटसल कप २०७७ प्रतियोगिता हुने भएको  

चन्द्रागिरि नगरपालिका स्थित चन्द्रागिरि फुटसल एरिनामा आयोजना हुने उक्त खेल यही चैत्र १९  २० गते हुनेछ 

फुटसलका सन्चालक विरेन श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार  उत्कृष्ट टिमलाई ट्रफी  प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडीगोलरक्षक 

class="s1">र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी  नगद पुरस्कारले पुरस्कृत गरिने  

प्रतियोगिताका लागि दर्ता हुन आउने क्रम जारी रहेको सन्चालक श्रेष्ठले बताए 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय