सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
भर्खरै

कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

वीरगन्जबाट प्रहरीले कटुवा पेस्तोलसहित २ जना युवक पक्राउ गरेको छ । वीरगन्ज १३ श्रीपुरबाट कटुवा पेस्तोलसहित वीरगन्ज २४ श्रीसीयाका २७ वर्षीय दिपेन्द्र साह र सोही ठाँउका २३ वर्षीय सनोज गुप्ता पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले दुवै युवकको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट गोली नभएको १ थान कटुवा पेस्तोल बरामद भएको गरेको हो।

कटुवा पेस्तोलसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ओम प्रकाश

खनालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय