आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्दै
भर्खरै

एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्दै

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्ने भएको छ । थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सार्न लागिएको पार्टी कार्यालयको घर भाडा कति हो भन्ने यकिन भइनसकेको बताइएको छ ।

 

आज (बुधबार) नै घर भाडामा सम्झौता हुन लागेको बताइन्छ । यसअघि संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय रहेको उक्त घर साढे २ तलाको रहेको बुझिएको छ भने १३ कोठा रहेका छन्। साथै, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ पार्टी कार्यालय भाडामा लिनअघि अनुगमनका लागि जान लागेको बताइएको

छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय