बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई कडाई गर्न गृहको निर्देशन
भर्खरै

कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई कडाई गर्न गृहको निर्देशन

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

काठमाडौं ।  कोरोना भाइरसको जोखिम पुनस् बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ।

सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय