मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस सरकारमा जाँदैन – सभापति देउवा
भर्खरै

काँग्रेस सरकारमा जाँदैन – सभापति देउवा

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021
;efklt b]pjf lrtjg,& kmfu’g M g]kfnL sfªu|]; t?0f laefun] zlgaf/ /Tggu/df cfof]hgf u/]sf] o’jf t?0f hfu/0f e]nfnfO{ ;Daf]wg ug'{xF’b} g]kfnL sfªu|];sf ;efklt z]/jxfb’/ b]pjf . t:jL/M gf/fo0f clwsf/L, /f;;

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

आज विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताए । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए ।

देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका

छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय