शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकाको बोल्डर सहरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु
भर्खरै

अमेरिकाको बोल्डर सहरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको गोलीकाण्डमा प्रहरीसमेत कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार बोल्डरमा रहेको एउठा सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो गोली चलेको हो ।

गोली चलाएको आरोपमा एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार संस्था सीएनएनका अनुसार बोल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डले प्रहरी अधिकृत एरिक टेलीको पनि गोली लागि मृत्यु भएको छ । प्रहरीले उक्त घटनाको पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय