बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ‘प्रचण्ड’ र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
भर्खरै

‘प्रचण्ड’ र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले  जानकारी दियो। नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यन्छीले पहिलो पटक अध्यक्ष प्रचण्डलाई भेटेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय