शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • युभेन्ट्स बेनेभेन्टोसंग पराजित
भर्खरै

युभेन्ट्स बेनेभेन्टोसंग पराजित

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १० गोलले पराजित भएको हो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे ।

पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक छ । बेनेभेन्टो २९ अंकसहित १६औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय