बाँकेमा बलात्कारसम्बन्धी झुटो आरोप लगाएको साबित भएपछि फरार भएकी एक महिलाई नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिएको महिलाले बाँकेको कोहलपुरकै एक युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । त्यो झुटो साबित भएपछि प्रहरीले उनलाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
अदालतले सजाय तोकेपछि महिला फरार भएकी थिइन् ।