शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली काँग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
भर्खरै

नेपाली काँग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

  • सिधा दृष्टी आइतवार, चैत्र ८, २०७७ | March 21, 2021

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग छलफल गर्न सोमबार दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय