सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आर्सनलले युरोपा लिग फुटबलको अन्तिम ८ मा स्थान सुरक्षित गर्यो
भर्खरै

आर्सनलले युरोपा लिग फुटबलको अन्तिम ८ मा स्थान सुरक्षित गर्यो

  • सिधा दृष्टी शुक्रबार, चैत्र ६, २०७७ | March 19, 2021

एजेन्सी । आर्सनलले युरोपा लिग फुटबलको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार राति भएको अन्तिम-१६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भए पनि आर्सनल अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो । इमिरेट्स स्टेडियममा १० खेलाडीमा सीमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले ५१औँ निर्णायक गोल गरे । तर पनि टोलीलाई क्वाटरफाइनल पुर्‍याउन सफल भएनन्

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय