सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहाडी भेगका केही स्थानमा आज हल्का वर्षाको संभावना
भर्खरै

पहाडी भेगका केही स्थानमा आज हल्का वर्षाको संभावना

  • सिधा दृष्टी बिहिबार, चैत्र ५, २०७७ | March 18, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय