सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्यो
भर्खरै

बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्यो

  • सिधा दृष्टी बिहिबार, चैत्र ५, २०७७ | March 18, 2021

एजेन्सी । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता जर्मन क्लब बार्यनले इटालियन क्लब लाजियोलाई २-१ ले हराएको छ ।

अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६-२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४-१ को जित निकालेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय