सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित
भर्खरै

कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित

  • सिधा दृष्टी बुधबार, चैत्र ४, २०७७ | March 17, 2021

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कक्षा ११ को आंशिक: ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो ।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ ।

परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ ।

नेपाल

टेलिकमको १६०० मा ल्भ्द्य?कउबअभश्रक्थmदय िल्य। टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय