शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकाको एटलान्टामा शृंखलावद्ध आक्रमण हुँदा ८ को मृत्यु
भर्खरै

अमेरिकाको एटलान्टामा शृंखलावद्ध आक्रमण हुँदा ८ को मृत्यु

  • सिधा दृष्टी बुधबार, चैत्र ४, २०७७ | March 17, 2021

काठमाडौँ । अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।

मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।

आक्रमणको आशंकामा प्रहरीले २१ वर्षीय एक युवालाई पक्राउ गरेको छ । घटनाबे थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय