सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना संक्रमितको दर घटदै
भर्खरै

भारतमा कोरोना संक्रमितको दर घटदै

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३, २०७७ | March 16, 2021

भारतमा मंगलबार कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारको तुलनामा कोरोनाको नयाँ संक्रमित संख्या ६.८ प्रतिशतले घटेको हो ।

पछिल्लो २४ घण्टामा २४ हजार ४९२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमितको संख्या १ करोड १४ लाख पुगेको छ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्‍म एक लाख ५८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २० हजार १ सय

९१ नयाँ संक्रमित निको भएर घर फर्किएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय