आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलिउड अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण
भर्खरै

बलिउड अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण

  • सिधा दृष्टी शनिबार, फाल्गुन २९, २०७७ | March 13, 2021

मुम्बई ,एजेन्सी । कोरोना संक्रमणको लहरले बलिउड कलाकारलाई अझै छोडेको छैन । यो सूचीमा अब अभिनेता आशीष विद्यार्थी पनि परेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

आशीषले आफूले दिल्लीको अस्पतालमा टेस्ट गराउदा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको जनाएका छन् ।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई एकपटक टेस्ट गराउन अपिल गरेका छन् । यसअघि अभिनेता मनोज वाजपेयीलाई

पनि कोरोना संक्रमण भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय