शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहाडी भेगमा हल्का वर्षाको संभावना
भर्खरै

पहाडी भेगमा हल्का वर्षाको संभावना

  • सिधा दृष्टी शनिबार, फाल्गुन २९, २०७७ | March 13, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौँ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षा भएको छ ।

अहिले पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्चपहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आइतबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा

उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय