आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
भर्खरै

सुनको मूल्यमा आज पनि बृद्धि

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २७, २०७७ | March 11, 2021

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो भने आज प्रतितोला सुनको मूल्य ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १

हजार २ सय ७० मा कारोबार भएको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय