शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
भर्खरै

सुनसरीबाट ४९ किलो गाँजा बरामद

  • सिधा दृष्टी बुधबार, फाल्गुन २६, २०७७ | March 10, 2021

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीको भण्टावारीबाट ४९ किलो गाँजा बरामद गरेको हो ।

कोशी गाउँपालिका –८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश(१ का प्रमुख डीआईजी वंशीराज दाहालले जानकारी दिए ।

निजी जग्गामा लगाइएको खेराखेतीबाट गाँजा बरामद भएको हो । केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा बरामद भए पनि गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन हुन सकिरहेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय