बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज, एकीकरण गर्ने भए १५ भित्र निवेदन दिन निर्वाचन आयोगको आग्रह
भर्खरै

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज, एकीकरण गर्ने भए १५ भित्र निवेदन दिन निर्वाचन आयोगको आग्रह

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय