सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग फुटबलमा चल्सी विजयी
भर्खरै

इंग्लिस प्रिमियर लिग फुटबलमा चल्सी विजयी

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

३१औँ मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ६७औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।

जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २८ खेलबाट ५० अंक भएको छ

। एभर्टन ४६ अंकसहित सातौँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय