सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नगरपालिका १२ ले जेष्ठ नागरिकलाई मनकामनाको दर्शनमा लग्यो
भर्खरै

चन्द्रागिरि नगरपालिका १२ ले जेष्ठ नागरिकलाई मनकामनाको दर्शनमा लग्यो

  • सिधा दृष्टी सोमवार, फाल्गुन २४, २०७७ | March 8, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई आइतवबार मनकामनाको दर्शन गराएको छ । वडामा बसोबास गर्दै आएका १ सय ८० जना जेष्ठ नागरिकलाई मनकामनाको दर्शन गराएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले यस अघि पनि वडाका आफ्ना १ सय ५० जना जेष्ठ नागरिकलाई मनकामना भ्रमणमा लगेको थियो । वडा कार्यालयले आफ्नै खर्चमा मनकामनाको दर्शन गराएपछि जेष्ठ नागरिक पनि खुसी भएका छन् ।

size-full" src="http://sidhadrishti.com/wp-content/uploads/2021/03/158195580_816351155967362_7103550360065546998_n.jpg" alt="" width="960" height="720" />

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय