सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरियो
भर्खरै

संसद बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरियो

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

काठमाडौँ । १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय