सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु
भर्खरै

रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021

काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

विद्युत् चुहावट भएर आगलागी भएको बताउँदै राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको उनले बताए । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको

एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय