बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धनगढीको फर्निचर उद्योगमा आगलागी
भर्खरै

धनगढीको फर्निचर उद्योगमा आगलागी

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021

शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको जनाइएएको छ।

हालसम्म आगलागी नियन्त्रणमा ल्याउन सफल हुन नसकेको जनाइएको छ । आगलागी निभाउने प्रयास भइरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय