बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तीन बुँदे सहमतिमा प्रतिवद्ध र दृढ छौं – विप्लव
भर्खरै

तीन बुँदे सहमतिमा प्रतिवद्ध र दृढ छौं – विप्लव

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २१, २०७७ | March 5, 2021

काठमाडौं । शान्ति पक्रियामा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार संग भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिवद्ध र दृढ रहेको बताउनु भएको छ ।

सरकार र बिद्रोही नेकपाबीच भएको सहमतिमा हस्ताक्षरका लागि काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा महासचिव चन्दले सरकार र आफ्नो पार्टी बीच भएको सहमतिको पालना गर्न आफ्नो दल दृढ रहेको प्रतिवद्ध रहेको बताउनु भएको हो । महासचिव चन्दले सहमित पूर्ण रुपमा पालना हुने बताउँदै कुनै खाले आशंका नगर्न आग्रह गर्नु भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय