सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
भर्खरै

एनफिल्डमा लिभरपुलको लगातार हार

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २१, २०७७ | March 5, 2021

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार चेल्सीसँग घरेलु मैदानमै १–० को हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन एनफिल्डमा पराजित भएको यो लगातार पाँचौं हार हो ।

यो नतिजापछि लिभरपुलले शीर्ष चारमा स्थान बनाउन पनि संघर्ष गर्नुपर्ने भएको छ । पहिलो हाफको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको उत्कृष्ट गोल नै खेलमा निर्णायक रह्यो ।

यो जितपछि चेल्सी ४७ अंकमा चौथो स्थानमा उक्लेको छ भने लिभरपुल ४३ अंकमा सातौं स्थानमा झरेको छ । बिहीबारकै अन्य खेलमा एभरटनले वेस्ट ब्रुम तथा टोटनहमले फुलहमलाई समान १–०

ले हरायो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय