सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जेष्ठ नागरिकलाई चन्द्रागिरि १२ वडा कार्यालयले मनकामना भ्रमण लग्यो
भर्खरै

जेष्ठ नागरिकलाई चन्द्रागिरि १२ वडा कार्यालयले मनकामना भ्रमण लग्यो

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले आफ्नो वडाका जेष्ठ नागरिकलाई मनकामनाको धार्मिक भ्रमण गराएको छ । वडा कार्यालयले सोमवार वडाका १५० जना जेष्ठ नागरिकलाई मनकामनाको भ्रमण गराएको हो ।

बांकी रहेका १५० जना जेष्ठ नागरिकलाई आगामी आइतवार मनकामनाको दर्शनमा लगिने वडा कार्यालयले जानकारी दिएको छ । मनकामनाको भ्रमण गर्न चाहाने अन्य छुटेका जेष्ठ नागरिकलाई पनि वडा कार्यालयमा सम्पर्क गर्न वडाले आग्रह गरेको छ ।

alt="" width="1152" height="864" />

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय