सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिबन्धित विप्लव समूह र सरकारबीचको वार्ता सकारात्मक
भर्खरै

प्रतिबन्धित विप्लव समूह र सरकारबीचको वार्ता सकारात्मक

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समूहबीचको वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी पक्षको भनाइ छ। दुबै पक्षका वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको बताइएको छ।

केही तयारी तथा आन्तरिक परामर्शपछि पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ।टोलीबीच पहिलो चरणको वार्ता बिहान सम्पन्न भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए।

वार्ता सकारात्मक दिशाउन्मुख रहेको उनको भनाइ छ।वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड’

नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय