शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नगरपालिकाले जेष्ठ नागरिक, शिक्षक, चालक सहचालकलाई कोरोना विरुद्धको खोप लगाउने
भर्खरै

चन्द्रागिरि नगरपालिकाले जेष्ठ नागरिक, शिक्षक, चालक सहचालकलाई कोरोना विरुद्धको खोप लगाउने

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फागुन २३ गते देखि नगरपालिका भित्रका ५५ वर्ष माथिका जेष्ठ नागरिक, सरकारी तथा नीजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, सार्वजनिक यातायातका चालक सहचालकलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना विरुद्धको खोप लगाउने बिषयमा जानकारी दिएको हो । कोरोना विरुद्धको खोप लिनका लागि आफ्नो परिचयपत्र खुल्ने कागजात का साथै नागरिकताको प्रमाणपत्र लिएर उपस्थित हुन सूचनामा भनिएको छ ।
नगरपालिकाले जारी गरेको सूचना , देहाय बमोजिम कोरोना खोप लगाइने छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय