सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुधवार र बिहीवार देशका पहाडी भेगमा हल्का वर्षाको संभावना
भर्खरै

बुधवार र बिहीवार देशका पहाडी भेगमा हल्का वर्षाको संभावना

  • सिधा दृष्टी बुधबार, फाल्गुन १९, २०७७ | March 3, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौँ । बुधबार र बिहीबार देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कुनै पनि मौसमी प्रणाली विकास नभएकाले देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार भने मौसममा बदलाब आइ मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय