बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्वदेश फर्किए पूर्व-प्रधानमंत्री : भट्टराई
भर्खरै

स्वदेश फर्किए पूर्व-प्रधानमंत्री : भट्टराई

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १८, २०७७ | March 2, 2021

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वदेश फर्किएका छन् ।  उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी उपचारपछि स्वदेश फर्किएका हुन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत पुगेका थिए ।  ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय