काठमाडौं । पछिल्लो समय मौलिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक सन्तु थापाले दर्शक स्रोतका लागि नयां कोशेली लिएर आएका छन् ।
थापाले मौलिक लोकगीत कौरा सुपारी काँचो बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । थापाले आफ्नै यूट्युव च्यानलबाट नयां गीत सार्वजनिक गरेका छन् । गीतमा थापाका साथै सिन्धु मल्लले स्वर दिएकी छन् । गीतमा शब्द संगीत सुरेश राना मगरको रहेको छ । थापाको नयां सिर्जनालाई धेरैले मन पराएका छन् ।
https://youtu.be/PWatrHyMCgg