शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोटेनहमको शानदार जित, बर्नली भयो चार शूल्य गोल अन्तरले पराजित
भर्खरै

टोटेनहमको शानदार जित, बर्नली भयो चार शूल्य गोल अन्तरले पराजित

  • सिधा दृष्टी सोमवार, फाल्गुन १७, २०७७ | March 1, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे ।

जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ । पराजित बर्नली २८ अंकसहित खेलको १५औँ स्थानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय