सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खानेपानीका उपभोक्तालाई खानेपानी मिटर निशूल्क वितरण
भर्खरै

खानेपानीका उपभोक्तालाई खानेपानी मिटर निशूल्क वितरण

  • सिधा दृष्टी आइतवार, फाल्गुन १६, २०७७ | February 28, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातीर्थका खानेपानी उपभोक्तालाई निशूल्क खानेपानी मिटर वितरण गरिएको छ ।

मातातिर्थ मल्पी खानेपानी उपभोक्ता समितिमा आवद्ध खानेपानी उपभोक्ताहरुलालाई वडा कार्यालयको सहयोगमा निशूल्क खानेपानी को मिटर उपलब्ध गराइएको हो । आइतवार समितिको कार्यालयमा एक कार्यक्रमका बीच उपभोक्तालाई खानेपानीको मिटर हस्तान्तरण गरियो ।
कार्यक्रमका झलकहरु ..

class="aligncenter wp-image-6796 size-full" src="http://sidhadrishti.com/wp-content/uploads/2021/02/155267209_259218135774013_4423561530757665153_n.jpg" alt="" width="1152" height="864" />

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय