सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीसंग नैतिकताको न पनि छैन – नेता सिंह
भर्खरै

प्रधानमन्त्री ओलीसंग नैतिकताको न पनि छैन – नेता सिंह

  • सिधा दृष्टी आइतवार, फाल्गुन १६, २०७७ | February 28, 2021

काठमाडौं । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले प्रधानमन्त्री ओलीसंग नैतिकता को न पनि नभएको बताउनु भएको छ । राजधानीमा शनिवार स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रम मा बोल्दै संविधानमा हुँदै नभएको व्यवस्थ्या विपरित काम गरेका प्रधानमन्त्री ओलीलाई कुन नैतिकताका आधारमा संसदमा मुख देखाउने भन्ने सवाल उठेको पनि नेता सिंहको भनाइ छ ।

संसदमा मुख देखाउन लायक नभएका प्रधानमन्त्री ओलीसंग नैतिकताको न पनि नभएको र लाजशरम नमानी प्रधानमन्त्री ओलीले आदर्शका

भाषण गर्दै हिडेको सिंहको आरोप छ । देशको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने राष्टपति समेत प्रधानमन्त्रीको रवर स्ट्याम बनेको नेता सिंहको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय