बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलामीको घर निर्माणका लागि आर्थिक सहयोग संकलनको अभियान सुरु, वडा कार्यालयले दियो तीन लाख रुपैयाँ
भर्खरै

बलामीको घर निर्माणका लागि आर्थिक सहयोग संकलनको अभियान सुरु, वडा कार्यालयले दियो तीन लाख रुपैयाँ

  • सिधा दृष्टी शनिबार, फाल्गुन १५, २०७७ | February 27, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं ६ निवासी भूकम्प पिडित दृष्टिबिहीन कृष्ण बलामीको घर निर्माणको लागि आर्थिक सहयोग संकलन कार्य अघि बढाइएको छ ।

भूमिहीन तथा अति विपन्न बलामीको घर निर्माणका लागि ६ वडा कार्यालयले तीन लाख रुपैयाँ सहयोग गरेको छ भने बांकी रकम नपुग्ने भएकाले आर्थिक संकलन गर्न लागिएको जानकारी दिइएको छ । बलामीले वडा कार्यालयले दिएको रकमले घर निर्माण सम्पन्न गर्न कठिन हुने भएकाले दाताहरु समक्ष सहयोगको आग्रह गरेका छन् । बलामी नगरपालिकामा विगत ५० वर्ष देखि बसोबास

गर्दै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय