आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ ले आइतवार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने
भर्खरै

चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ ले आइतवार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने

  • सिधा दृष्टी शनिबार, फाल्गुन १५, २०७७ | February 27, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका अन्र्तगतको १२ नम्बर वडा कार्यालयले आइतवार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै २०७७ मंसिर देखि फागुन सम्मको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जानकारी दिएको हो ।

वलम्बु स्थित कार्यालयको सभाहलमा बिहान १० बजे देखि २ बजे सम्मको समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने सूचनामा भनिएको छ । बृद्धवृद्धा, एकल महिला , विशेष शारिरिक क्षमता भएका, दलित लगायतलाई भत्ता प्रदान गरिने छ । भत्ता प्राप्त गर्नका लागि नागरिकताको प्रतिलिपि

र बैंकको चेकबुक पनि संगै लिएर उपस्थित हुनु पर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय