सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मस्तिष्कघात भएका काँग्रेस नेता जोशीको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था खतरा मुक्त
भर्खरै

मस्तिष्कघात भएका काँग्रेस नेता जोशीको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था खतरा मुक्त

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

काठमाडौं । मस्तिष्कघात भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको अप्रेशन सफल भएको छ ।

मस्तिष्कघात भएर राजधानीको थापाथली स्थित नर्भिक अस्पताल उपचाररत जोशीको अप्रेशन सफल भएको र स्थास्थ्य अवस्था पनि खतरामुक्त रहेको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

गएराती करिब १२ बजेतिर स्वास्थ्यमा समस्या आएपछि जोशीलाई बीर अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि जोशीलाई नर्भिक अस्प्तालमा लगिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय