सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेको खुसीयालीमा चन्द्रागिरीमा दिप प्रज्वलन
भर्खरै

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेको खुसीयालीमा चन्द्रागिरीमा दिप प्रज्वलन

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय उल्टाइदिएको खुसीयालीमा चन्द्रागिरी नगरपालिकामा दीप प्रज्वलन गरिएको छ ।

नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यसमितिको आयोजनामा बिहीवार बेलुका दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले प्रधानमन्त्री ओलीले चालेको कदम संसद विघटन नभएर संविधान नै विघटन भएको भन्दै सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रवादीको विजय भएको धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय