सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सशस्त्र प्रहरी बलका दुई जना अधिकृत घूस रकमसहित पक्राउ
भर्खरै

सशस्त्र प्रहरी बलका दुई जना अधिकृत घूस रकमसहित पक्राउ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १३, २०७७ | February 25, 2021

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक (सई) राजेश पासी छन्  ।

उनीहरू काठ फर्निचर सञ्चालकलाई सहजीकरण गर्दिने भन्दै ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका हुन् ।

उनीहरू दुवै जनालाई अख्तियारको बुटवल कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको अख्तियार कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय