सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लिग : सिटी र रियल विजयी
भर्खरै

च्याम्पियन्स लिग : सिटी र रियल विजयी

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १३, २०७७ | February 25, 2021

म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बुधबार बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा रियल म्याड्रिडले एटलान्टालाई १–० ले विजयी रह्यो ।

दुवै टिम घरबाहिर विजयी रहेका हुन् र यससँगै उनीहरूको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । सिटीले प्राप्त गरेको बलियो अग्रतामा बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक-एक गोल गरे ।

क्लबको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १९ औं जित हो । रियलले दस खेलाडीमा सीमित एटलान्टालाई हराउन फेरल्यान्ड मेन्डीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर देखिएको

खेलमा मेन्डीले ८६ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय