शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भर्खरै

बस दुर्घटना हुँदा चालकको मृत्यु

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ना ६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बस चालक दाङ घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय