सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुढानिलकण्ठ पुगे दाहाल – नेपाल , देउवासंग छफलफल जारी
भर्खरै

बुढानिलकण्ठ पुगे दाहाल – नेपाल , देउवासंग छफलफल जारी

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल)पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ।

प्रचण्ड र नेपाल करिब सवा एक बजे देउवा निवास पुगेका थिए।

सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड-नेपालबीच छलफल भएको छ।

प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय